उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्ना खुलाएको छ । भर्ना हुन इच्छुकहरुले फाराम बुझाउने अन्तिम मिति २०७९ श्रावण २६ गते विहीबारसम्म बुझाउन सक्नुहुनेछ । प्रि–डिप्लोमा (उद्यमशीलता विकासमा प्राविधिक एस.एल.सी/EDF) कार्यक्रम(CTEVT बाट मान्यता प्राप्त) तालिम कार्यक्रमको अवधि : यस तालिम कार्यक्रमको समयावधि १८ महिनाको हुनेछ । जसमध्ये … Continue reading उद्यमशीलता विकासमा प्राबिधिक SLC/EDF प्रि-डिप्लोमा कोर्सको भर्नासम्बन्धि जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed